अरिँगालले टोकेर एकको मृत्यु
घरछेउको रुखमा बसेको अरिँगालले टोकेर इलामको सूूर्योदय –९ पान्दाममा एक जनाको ज्यान गएको छ । घर छेउको रुखको हाँगा काट्नेक्रममा त्यही रुखमा गोलो बनाएर बसेको अरिङ्गाल बिच्किँदा स्थानीय ५० वर्षीय शुुक्रराज राईको ज्यान गएको सूूर्योदय –९ का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्यले बताउनुभयो ।
सबैका लागि सधैंका लागि खुल्दैछ खुलामञ्च
खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दुबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ ।
दर्ता बेगर चलेको उद्योगको उत्पादन जफत
झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।
‘लय प्रकृतिको’ नाटक प्रदर्शन
इलामको पर्यटकीय क्षेत्र अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक बिपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरिएको हो ।
अक्टोपस झरना
लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । यो झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रधानमन्त्री ओली एमाले सभालाई दिउँसो सम्बोधन गर्नुहुने
सत्तारुढ नेकपा (एमाले)ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।
अन्तरप्रदेश सडक प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ ।
‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔँ’
जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ । मिडियाको स–शक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरूले जोड दिएका हुन् ।
बालविवाहविरुद्ध बालिका सम्मेलन
जाजरकोटको छेडागाड नगरपालिकाले बालविवाहविरुद्ध नगरस्तरीय बालिका सम्मेलन गरेको छ ।
रमणीय स्थल राराताल
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीय स्थल रारातालको सुन्दर दृश्य ।
आमसञ्चार विधेयक मसौदामा छलफल मात्रै
कर्णाली प्रदेश सरकारले आमसञ्चार विधेयक मसौदामाथि बर्सेनि छलफल मात्रै गर्ने गरेको छ ।
लोपोन्मुख गिद्धका भेटिए चौध गुँड
बैतडीमा लोपोन्मुख गिद्धका १४ वटा गुँड भेटिएका छन् ।
विद्यालय नपुगेका मुसहर बालबालिका
लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।
लिफ लागु गर्ने विषयमा नौबुँदे निर्णय
चितवन जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण (लिफ) कार्यक्रमका सन्दर्भमा बुधबार आयोजित सरोकारवाला समुदायबिच भएको छलफलले नौबुँदे निर्णय गरेको छ । नेपालका बागमती, लुम्बिनी
पार्कमा पर्यटकको घुइँचो
टीकापुर पार्कमा तिहारपछिको १५ दिनमा ५६ हजारभन्दा बढी पर्यटक आएका छन् ।
लोप हुँदै पानीघट्ट
बाजुरामा परम्परादेखि सञ्चालन हुँदै आएका ग्रामीण क्षेत्रका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् ।
सार्वजनिक जग्गा मिचेर चिया खेती, खाली गराउँदै नगरपालिका
झापाको एक चिया बगानले जबरजस्ती भोग चलन गर्दै आएको जमिन स्थानीय सरकारले खाली गराउन थालेको छ । झापाको मेचीनगर नगरपालिकाको विभिन्न वडामा नकलबन्दा चिया बगानले ओगटेको १० बिघा भन्दा बढी सरकारी जग्गामा नगरपालिकाले डोजर लगाएर सीमा कायम गर्दै खाली गराउन थालेको हो ।
वस्तु विनिमयको प्रचलन कायमै
कैलालीमा वस्तु विनिमय प्रचलन कायमै रहेको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो ।
सामूहिक चौँरीपालन
डोल्पा, मङ्सिर ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिका ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दुध, दही, माेही, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिरः रासस
‘यो वर्षदेखि अस्पताल सञ्चालन हुन्छ’
हरिपुर्वा नगरपालिका २०७३ फागुनमा नेपाल सरकारको निर्णयानुसार साबिक गाविस हरिपुर्वा, वसन्तपुर र धनकौल पूर्व सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । नगरपालिका सर्लाहीको दक्षिण–
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।