• १२ पुस २०८१, शुक्रबार

सामूहिक चौँरीपालन

blog

डोल्पा, मङ्सिर ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिका ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु।  यस फर्ममा  स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै  चौँरीपालन गरेका छन् ।  चौँरी फर्मले दुध, दही, माेही, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनका लागि जगदुल्ला  गाउँपालिका  र कर्णाली  प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिरः रासस