एनपिएलले जगाएको उत्साह
कुनै पनि खेलाडी आफैँ उत्कृष्ट बनेर आउँदैनन्, निरन्तरको अभ्यासपछि मात्र निखारिने हुन्छन् ।
अर्थतन्त्रमा सुधारको सङ्केत
नेपालका लागि सार्वभौम साख मूल्याङ्कन नौलो क्षेत्र हो ।
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।
सहकारितामा आधारित सङ्घीयता
नेपालको संविधानबमोजिम प्रदेश सरकारले थोरै मात्र वित्तीय अधिकार प्राप्त गरेका छन् ।
विहान ७ बजेबाट मतदान सुरु, साँझ ५ बजेसम्म जारी रहने
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय
अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्वविद्यार्थी रहनुभएकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आउनुभएको हो ।
फ्रेन्ड्स सिनेमाज सञ्चालन
रुपन्देहीको बुटवलमा शुक्रबारबाट नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
रुक्मणिराज स्मृति दिवसमा सम्मान तथा कृति विमोचन
रुक्मणिराज शिवाकोटी स्मारक कोष र ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्य र पत्रकारिता साधकलाई सम्मान तथा १५ कृतिको विमोचन गरिएको छ ।
संसदीय प्रतिनिधि मण्डल मलेसिया प्रस्थान
संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल आज साँझ मलेसिया प्रस्थान गरेको छ ।
लोप हुँदै स्थानीय माछा
विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् ।
दुधको मूल्य बढ्यो तर फाइदा बिचौलियालाई
नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् ।
सिँढीमा लडेर ज्ञवालीको निधन
नेपाल शिक्षक सङ्घ नेता तथा पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको निधन भएको छ । शुक्रवार साँझ करिब ८ः३० बजे काठमाडौँको धापासीस्थित हरिहर मन्दिरको सिँढीमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्धार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।
पहेँलिन थाले सुन्तलाका बोट
सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोट नै पहेलै देखिने रोग देखा परेको छ ।
घट्न थाल्यो तोरी उत्पादन
चितवन भन्नेबित्तिकै कुनैबेला तोरीको जिल्ला भनेर चिनिन्थ्यो तर अहिले तोरी खेती बिस्तारै घट्दो छ ।
बिजुलीको तारमुनिका संरचना हटाउनुपर्ने
विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउनुपर्ने भएको छ ।
पोखरेलीका धारामा अब सफा पानी
पोखराको खानेपानी सुधार आयोजना निर्माण सम्पन्न हुन लागेको छ ।
‘साख मूल्याङ्कनको नतिजालाई अवसरमा बदलौँ’
नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् ।
पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना
खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।”
सत्य निरूपण र कानुन आयोगमा फेरिए सचिव
न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ । आयोगको शुक्रबारको बैठकले सचिव सरुवा गरेको हो ।
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
निजी विद्यालयलाई समस्या नहुने गरी ऐन बन्छः भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निजी तथा संस्थागत विद्यालय सञ्चालकलाई अप्ठ्यारो नहुने गरी विद्यालय शिक्षा ऐन आउने बताउनुभएको छ ।
आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ ।
विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छभने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।