सरकारी ऋणको उपयोग
देशमा उत्पादन, रोजगारी, आयआर्जन र जीवनस्तर वृद्धिमा अपेक्षित योगदान पुग्ने तथा उच्च प्राथमिकताका क्षेत्रमा उत्पादकले खर्च गर्ने परिपाटी प्रवर्धन गर्नु समुन्नत अर्थतन्त्र निर्माणका लागि अनिवार्य सर्त हो ।
कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने
जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।
वैदेशिक लगानीको सम्भावना
समृद्ध नेपाल निर्माणका लागि लगानी अपरिहार्य हुन्छ ।
डिजिटल करेन्सीका चुनौती
केन्द्रीय बैङ्क डिजिटल करेन्सी सर्कुलेसनमा रहेको फिजिकल पेपर करेन्सीको डिजिटल फर्म हो,
म्युजिक भिडियोमा सेन्सर आवश्यक
विसं २०४४ मा सङ्गीतकार शम्भुजित बाँस्कोटाले अभिनेता भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीतको भिडियो बनाएपछि नेपालमा औपचारिक रूपमा म्युजिक भिडियो निर्माणले प्रवेश पाएको मानिन्छ ।
कलाकार शाक्यसँग अन्तरसंवाद
सहस्र हात (एक हजार हात) भएको मूर्ति बनाउने कलाकारका रूपमा पहिचान बनाएका कलाकार सन्तकुमार शाक्यले आफ्नो कलायात्राको अनुभव बाँड्नुभएको छ ।
‘सपना डिलक्स कोच’ मञ्चन
नाटक ‘सपना डिलक्स कोच’ शुक्रबार (आज) देखि पोखराको गैरापाटनस्थित गन्धर्व नाटकघरमा मञ्चन गरिँदै छ ।
हरियो सिमीमा अधिक विषादी
कालीमाटी तकारी बजारमा चितवनबाट आएको सिमीमा अधिक विषादी भेटिएको छ ।
चिया परीक्षण केन्द्र सञ्चालन गर्न सम्झौता
इलामको कन्याममा निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बिच सम्झौता भएको छ ।
तरलतालाई उत्पादन र रोजगारी सिर्जनामा लगानी गर्न आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि बैङ्कको भूमिका पनि महत्वपूर्ण हुने भन्दै तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
गौतम बुद्ध विमानस्थलमा भूउपग्रहमा आधारित उडान अवतरण प्रणाली
कम सादृश्य (भिजिबिलिटी) मा पनि उडान गर्न मिल्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली बिहीबारदेखि लागु भएको छ ।
‘पस्मिना नेपालको पहिचान’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको कार्यान्वयन योजना तयार पारेको छ ।
सङ्घ र प्रदेशले सहयोग नगरेको गुनासो
स्थानीय तहका जनप्रतिनिधिले सङ्घीय र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।
कांग्रेस सांसद गुरुङको मुद्दा पुनः सुनुवाइ हुने
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेशमा पुनः सुनुवाइ हुने भएको छ ।
लाइसेन्स परीक्षाको नतिजा प्रकाशित
नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।
वातावरण प्रदूषण र सवारी दुर्घटनाको जोखिम : कार्यदलले काम गर्न सकेन
२० वर्ष पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाई पत्रु गर्ने व्यवस्था कार्यान्वयन गर्न कार्यदल निर्माण भए पनि काम हुन सकेको छैन ।
निजामती सेवा विधेयक : आठ महिनापछि दफावार छलफल
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकको प्रस्तावनासहित तीन दफामा सहमति गरेको छ ।
भारतमा ‘पशुपति दर्शन अभियान’
नेपाल र भारतबिच प्राचीनकालदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई नवीन ऊर्जा र पुनर्जागृत गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले धार्मिक अभियान आरम्भ गरेको छ ।
असनमा आगलागी, लाखौंँको क्षति
काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
किशोरीको माग : विवाहको उमेर हद २० वर्ष नै होस
विवाहको उमेर हद २० वर्ष नै यथावत राख्नुपर्ने माग गर्दै धनुषाका किशोरीले मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई बिहिबार मन्त्रालयको कार्यकक्षमै गएर ज्ञापनपत्र बुझाएको छ ।
'पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र संरक्षण गर्नुपर्छ'
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणी र शारीरिक आक्रमणको आरोपमा अकलेश कुमार मण्डललाई पक्राउ गरेको छ ।