बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।
एक दशकअघिको दूरदर्शी प्रयास
पङ्क्तिकार जीवनमा धेरै कार्यक्रममा सहभागी भयो । कतिपय स्मरणमा छैनन् भने केही कायक्रम पुराना भए पनि सम्झना भने अझै ताजा छन् ।
शरीरको ‘पावर हाउस’
मुटु मानव शरीरको ‘पावर हाउस’ हो, जसले रक्तनलीमार्फत रगत पम्प गरेर शरीरका विभिन्न अङ्ग चलायमान बनाउन मिलेर काम गरिरहेको हुन्छ ।
‘तुइन जिन्दगी’ सार्वजनिक
डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ सार्वजनिक भएको छ ।
नेपाल–चीन सम्बन्ध बुझाउने पुस्तक
लेखक एवं पत्रकार सुधीर शर्माका हालै प्रकाशित दुई पुस्तकबारे पोखरामा शनिबार चर्चा गरिएको छ ।
मौसम खुलेपछि .....
केही दिन पानी परेर मौसम खुलेपछि आइतबार सदरमुकाम फुङलिङबाट देखिएको ताप्लेजुङको उच्च क्षेत्र ।
मध्यम कथा ‘देवरा’
बलिउडमा साउथका चलचित्रहरू अहिले राम्रो चर्चा बटुलिरहेको छ । राम्रो कथा, भव्य सेट, एक्सन र कलाकारको अभिनयले बलिउडमा मात्र होइन हलिउडमा पनि चर्चा बटुल्न थालेको छ ।
धोर्चेको एकल चित्रकला प्रदर्शनी
धोर्चे कार्मारोङको एकल चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको छ ।
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाउनुभएको छ ।
हवाई उडान आंशिक खुला
समका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ ।
भित्रियो असी करोड लगानी
चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
२४ सैँ घण्टा तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्रीको आग्रह
अविरल वर्षाले देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यो अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।
बाढीले बगायो ग्यास बुलेट
ललितपुरको बालकुमारीस्थित श्री भ्याली अटो ग्यास प्रालिमा रहेको ग्यास बुलेट बाढीले बगाएको छ ।
देशभर विद्युत् आपूर्ति प्रभावित
बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
बाढी हेर्न खोलामा जाँदा दुईको मृत्यु
बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अत्यावश्यक खाद्यान्न अभाव नहुने, तरकारी बजारमा पाँच करोडको क्षति
अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।
नदी खोलाले देखाए आफ्नो क्षेत्र
बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निक्र्योल भएको छैन ।
देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
सरकारले बाढीपहिरोपीडितलाई राहत दिने
सरकारले बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
बाढीको मारमा आइसियुका बिरामी
काठमाडौँ उपत्यकाका अस्पतालमा उपचाररत बिरामी पनि बाढीबाट प्रभावित भए ।
विद्यालय तीन दिन बन्द
वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ ।
ज्यान जोखिममा राखेर उद्धार गर्ने चणिकलाल
ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गर्नुभएको छ ।
उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट देशैभर जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,
राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।