कोप २८ जलवायु शिखर सम्मेलनमा बाइडेन नजाने
अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।
उत्तर कोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो : सोल
उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।
वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा सात प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मेडागास्करको राष्ट्रपतिमा एण्ड्री राजोएलिना विजयी
मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।
हमासका ब्रिगेड कमान्डरसहित तीन सैनिक नेताको मृत्यु
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।
इजरायली सेनाद्वारा आठजनाको हत्या गरेको प्यालेस्टिनको दाबी
इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घण्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा फर्कियो अस्थायी शान्ति
हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालीन शान्ति फर्किएको छ ।
दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा
छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।
म्यान्मा सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा
म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ दल जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् ।
जोर्डन, पोर्चुगल र स्लोभेनियाद्वारा गाजामा पर्याप्त सहयोग पुर्याउन आह्वान
जोर्डन, पोर्चुगल र स्लोभेनियाका विदेश मन्त्रीहरूले गाजा पट्टीमा पर्याप्त र अत्यावश्यक मानवीय सहायता पुर्याउन संयुक्त रूपमा आह्वान गरेका छन् ।
इटालीद्वारा प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध
इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।
सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश
भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गर्नुभएको छ ।
इजरायलले सार्वजनिक गर्यो हमासद्वारा रिहा गरिएका बन्धकको सूची
इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण
चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।
युद्धविराम सम्झौतापछि घर फर्किँदै गाजावासी
हमास र इजरायलबिचको युद्धविराम सम्झौतापछि हमास आम नागरिकहरू हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरूलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ ।
हमासद्वारा २५ बन्धक रिहा
हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।
हमास–इजरायल द्वन्द्व : प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो
हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएउनुभएको छ ।
नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बिहीबारदेखि बन्द
अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
सुरूङभित्र फसेका ४१ श्रमिक सकुशल, उद्धार कार्य जारी
उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौता : आज रिहा हुने १३ जना एउटै परिवारका
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् ।
श्रीलङ्काद्वारा ऋण पुनर्संरचना, सम्झौतापूर्व ब्याजदर कटौती
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।