सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण
यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४-२०३०) सार्वजनिक गरेको छ ।
कपिलवस्तुमा ३१ हजार बालबालिकालाई 'आईपिभि' खोप लगाइँदै
कपिलवस्तुमा जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आईपिभिखोप अभियान सञ्चालन हुने भएको छ ।
जेठ १३ देखि खोप अभियान सञ्चालन
अर्घाखाँचीमा ७ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । जेठ १३ देखि १७ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
१९ हजार बालबालिकालाई आइपिभी खोप लगाइने
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ ।
निःशुल्क मुटु तथा हाडजोर्नी स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित
गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ७ को पाँचखुवा देउरालीमा मुटु तथा हाडजोर्नी निःशुल्क स्वास्थ्य शिविरबाट ४३७ जना लाभान्वित भएका छन् ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।
सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी : सभापति डा.राणा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ ।
चार हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
हिमाली जिल्ला म्याग्दीका चार हजार तीन सयभन्दा धेरै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ ।
क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दिवा खाजा कोदोको दुनोट
म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।
दश हजार बालबालिकालाई 'आइपिभी' खोप
सरकारले सञ्चालन गर्न लागेको पोलियो रोग विरुद्धको आइपिभी खोप इलाममा यसपटक दश हजार ८८० बालबालिकालाई दिइने भएको छ । आगामी जेठ १४ गतेदेखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
भेरी अस्पतालको स्वास्थ्य बिमा सेवाबारे अनुगमन
स्वास्थ्य बिमा गराएका बिरामीहरूको उपचार गर्दै आएको यहाँस्थित भेरी अस्पतालले बिमा गराएका बिरामीलाई दिने उपचार सेवाबारे अनुगमन गरिएको छ ।
‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।
मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै
मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो ।
नवलपुरमा १९ हजार बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै
नवलपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले सबै तयारी पूरा गरेको जनाएको छ ।
अस्पताल भवन बन्ने प्रतीक्षामा मनाङी नागरिक
२०४६ साल फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल मनाङ यति बेला घर न घाटको अवस्थामा पुगेको छ ।
बाँकेमा २४३ वटा खोप केन्द्र कायम
बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ।
पर्वतका पाँच हजार बालबालिकालाई आइपिभी खोप
पर्वतमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सबै तयारी पूरा गरेको जानकारी दिएको हो ।
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) ‘बेइजिङ प्लस रिभ्यू’को तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले कार्यक्रम आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो ।
सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
एक सय ४३ वटा खोप केन्द्र छनौट
जिल्लाभर पोलियो रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न एक सय ४३ विद्यालयलाई खोप केन्द्रका रूपमा छनौट गरिएको छ । बुधबार उक्त खोपबारे जानकारी दिन आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो ।
चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो ।