एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै
रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ ।
सेमरी इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र दर्ता सेवा प्रारम्भ
१८ बुँदे तत्काल सुधार कार्य योजनाको कार्यान्वयन गर्दै पश्चिम नवलपरासीको इलाका प्रशासन कार्यालय, सेमरीबाट औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा प्रारम्भ भएको छ ।
तनहुँमा मकै उत्पादन बढ्यो
व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् ।
फरार चार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार चार जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
११ औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा
यही मङ्सिर ६ गते आयोजना हुने ११ औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा भएको छ । पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराउँदै आयोजकले यस पटकको पुरस्कार राशीको समेत घोषणा गरेका छन् ।
नगर अस्पतालमा इकोकार्डियोग्राफी सेवा
सर्लाहीको लालबन्दी नगरपालिकास्थित नगर अस्पताल लालबन्दीमा इकोकार्डियोग्राफी सेवा सुरु गरिएको छ ।
दुई सन्तानको जन्मदर्ता गराउन अधिकारकर्मी गुहार्दै बिर्मा
जगारीको शिलशिलामा भारतमा बस्दा विवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर दोस्रो श्रीमती भित्र्याएपछि जेठी श्रीमती अलपत्र पर्नुभएको छ । दुई सन्तानको जन्मदर्ता समेत नहुँदा उहाँ अहिले तनावमा हुनुहुन्छ ।
आँबुखैरेनीमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
दोस्रो साङ्धुङ्गे माङ्गेना कप हुने
दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ ।
लोकतन्त्रमा अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गर्नुभएको हो ।
भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु
रुपन्देहीको भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ ।
जाजरकोटको मेलामा गोली प्रहार : एक जना घाइते, आरोपी पक्राउ
जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर एकजना घाइते भएका छन्।
कैद र जरिवाना भुक्तान गर्न बाँकी एक्काइस प्रतिवादी पक्राउ
कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका २१ जना फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका सभामुख मण्डल विरुद्धको प्रस्ताव पारित
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ।
एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।
अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल सुरु
नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी)को छैटौँ संस्करण आजदेखि यहाँ सुरु भएको छ ।
प्रदेश सभाको बजेट अधिवेशन बुधबार रातिबाट अन्त्य
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा वर्षे अधिवेशनको रुपमा रहेको बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।
राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?
शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ ।
सातजना ज्येष्ठनागरिक सम्मानित
नेपालकै उत्कृष्ट भएको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बर्दियाले २८ औँ साधारण सभाको अवसरमा सात जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत
लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गर्ने भएको छ ।
विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्या मध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् । ‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको उल्लेख गरेको छ ।
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ ।