शौचका लागि चउर र झाडीको भर
बिहान उज्यालो भयो कि महोत्तरीको भङ्गाहा–४ रामनगरस्थित मुसहरीटोलका ६० वर्षीय पिर्ता सदा हातमा प्लाष्टिकको जगमा पानी बोकेर दिसा गर्न टाढाको चउर वा झाडीतिर लाग्नुहुन्छ ।
अफ्रिकामा पहिलो जी-२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह
अफ्रिकामा पहिलो पटक आयोजना हुँदै गरेको जी-२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु-संवेदनशील राष्ट्रका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ ।
बर्दियामा २२ सय बढी मतदाता थपिए
बर्दियामा दुई हजार दुई सय ७८ जना नयाँ मतदाता थपिएका छन् । गत असोज १० गते यता निर्वाचन कार्यालयमा गई उनीहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग
बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी बनाउन राष्ट्रिय बालअधिकार आयोग गठन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन् ।
कामपाले गर्यो तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो।
निर्माण व्यवसाय विकास परिषदले भौतिक पुनर्निर्माण कोषमा गर्यो एक करोड सहयोग
निर्माण व्यवसाय विकास परिषले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ।
सडक मापदण्ड भित्रका घर टहरा हटाउन आग्रह
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले मदन भण्डारी राजमार्ग अन्तर्गत सडक मापदण्ड भित्रका घर टहरा हटाउन स्थानीयलाई आग्रह गरेको छ।
दरम र ताराखोलाको अस्तित्व जोगाउन जाग्दै युवा
अव्यवस्थित रूपमा भइरहेको दोहनले दरम र ताराखोलाको अस्तित्व सङ्कटमा परेको छ ।
कैलालीमा कोटाभन्दा बढी धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा कोटाभन्दा बढी धान खरिद गरेको छ ।
आगलागी पीडितका लागि राहत सङ्कलन
खार्पुनाथ गाउँपालिका–४, माझा आगलागी पीडितका लागि राहत सङ्कलन गरिएको छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त
सरकारले सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।
कोप-३१ आयोजनामा अस्ट्रेलिया-टर्की विवाद चुलिँदा अल्बानिज ‘पछाडि हट्न’ तयार
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप-३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ ।
स्वास्थ्य मन्त्रालयको भवन हस्तान्तरण, दुई दिनमा सेवा सुरु
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा निर्माण गरिएको छ वटा प्रिफ्याब भवन बुधबार एक कार्यक्रम गर्दै मन्त्रालयलाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध
स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ ।
शेख हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी
बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सल्यानमा अवैध रूपमा सञ्चालन भएका गाडी प्रहरी नियन्त्रणमा
सल्यान प्रहरीले जिल्लामा अवैध रूपमा सञ्चालन भई रहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको छ ।
साउदीको राजकुमारको सम्मानमा ह्वाइट हाउसमा भव्य रात्रिभोज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।
गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा
गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले राहतका रकम तुरुन्तै उपलब्ध गराउन थालेका छन् ।
एमाले नेता बस्नेत बारा आउने खबरले विमानस्थलमा तनाव
नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउने भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।