यू–२० महिला टोलीको बिदाइ
प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।
एमबाप्पेको कीर्तिमानमा पीएसजीको सानदार जित
स्टार स्ट्राइकर केलियन एमबाप्पेले कीर्तिमान रचेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएस्जी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ ।
क्यामरुनलाई बुढासुब्बा कप फुटबलको उपाधि
२३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो।
कुम्मायकले चुम्यो फुटबल उपाधि
पाँचथरको फिदिम नगरपालिका ५ मा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधी कुम्मायक गाउँ पालिकाले हात पारेको छ ।
मनाङ र शेर्पाको बराबरी
मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात
दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० गोलले हरायो । च्यासल फुटबल मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो ।
लोयल्टी च्याम्पियन
आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो ।
सङ्कटालाई यूक्यान र निलडेभिडको साथ
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल क्लब सङ्कटाले प्रायोजकको रूपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।
ए डिभिजन लिगमा नवप्रवेशी टिम खुमलटार विजयी
नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।
बूढासुब्बा गोल्डकपको उपाधिका लागि एभिनियर र केएफटिसी भिड्दै
धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम एभिनियर र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
एभिनियर फुटबल क्लब क्यामरुन फाइनलमा
२३ औं बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुन फाइनल खेलमा प्रवेश गरेको छ।
सातदोबाटोलाई रोयल ब्लुको साथ
सातदोबाटो युथ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई दृष्टिगत गरी मुख्य प्रायोजकसँग सम्झौता गरेको छ ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा एनेस नियुक्त
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ।
केपी ओली कप मच्छिन्द्रको पोल्टामा
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा सातदोवाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
काँकडभिट्टा बुढासुब्बा गोल्डकपको फाइनलमा
काँकडभिट्टा ट्रेनिङ सेन्टर धरानमा जारी २३औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काँकडभिट्टाले भारतको युकेएफसीलाई ३–१ गोलले हरायो ।
विवादबीच सकियो एन्फा बैठक
बहुमत कार्यसमिति सदस्यले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक विभिन्न २० वटा निर्णय गर्दै सकिएको छ ।
आर्मीलाई भद्रपुर झापा गोल्डकप उपाधि
भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
मेस्सी फिफा वर्ष खेलाडी
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जित्नुभएको छ
एमडीएससी स्पोर्ट्सलाई शहीद स्मारक लिगको मार्केटिङ अधिकार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबलको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिलाई प्रदान गरेको छ ।
सातदोवाटो केपी ओली कप फुटबलको फाइनलमा
सातदोवाटो यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथका ६–५ गोलले हरायो ।
एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको सानदार जित
स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।
म्यानचेस्टर युनाइटेड च्याम्पियन
काराबाओ (इएफएल) कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्वली स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो ।
बार्सिलोनालाई अल्मेरियको झट्का
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनालाई अल्मेरियाको नमिठो झट्का लागेको छ ।
प्रथम गोर्खा पाँचथर फुटबल हुने
प्रथम गोर्खा पाँचथर रङ्गशाला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुम्याहाङ क्लबले आयोजना गरेको प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।