आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।
आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।
निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ ।

पर्सामा तीन लाख ४५ हजार मतदाता कायम
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८जना मतदाताले माभ लिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् ।
ताप्लेजुङमा एकहजार दुई जनाले म्यादी प्रहरीका लागि आवेदन दिए
ताप्लेजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माग भएको म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका हुन् ।
चुनावी खर्च नबुझाउने बागलुङका ५११ जनालाई कारबाहीको सिफारिस
स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।
उम्मेदवारको खर्च सीमा बढाउने तयारी
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ।
बजेट रकमान्तर निकासाबारे जवाफ दिन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन
निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।
ताप्लेजुङमा दुई मतदान स्थल थप
ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ । जिल्लामा थप भएको दुईसमेत अब आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ वटा मतदान स्थल कायम भएको छ ।
अनुमति नलिई कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो निर्देशन गर्नुभएको हो ।
१६५ जना निर्वाचन अधिकृत नियुक्ति
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
सङ्खुवासभाका ९५८ उम्मेदवारलाई १८ करोड ९० लाख रुपियाँ जरिवाना
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । जिल्लाका दश स्थानीय तहका लागि उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो ।
बिहीबारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने
निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नमावली संकलन तथा अद्यावधिक गर्नेभएको छ ।
पाँचथरमा मतदाता घटे
पाँचथरमा मतदाता घटेका छन् । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा १ हजार २ सय ९२ मतदाता घटेको देखिएको छ ।
प्युठानका ८९० उम्मेदवारलाई जरिवाना
स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ । उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका ८ सय ९० जनालाई कारबाही स्वरुप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो ।
कांग्रेस निर्वाचन घोषणापत्र तयारी समितिमा छ सहमहामन्त्रीसहित ४१ सदस्य मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनयन गर्नुभएको छ ।
अछामका ५३ जना प्रमुख र उपप्रमुखका उम्मेदवारलाई निर्वाचन आयोगको जरिवाना
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर वेवास्ता गरेका अछामका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च विवरण सम्बन्धि प्रावधान अनुसार खर्च विवरण नबुझाउने अछामका स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्म जरिवाना तोकेको छ ।
निर्वाचन पर्यवेक्षण समितिले संघीय चुनावमा ५०६ पर्यवेक्षक परिचालन गर्ने
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७७ जिल्लामा ५०६ जना निर्वाचन पर्यवेक्षक परिचालन गरिने भएको छ ।
अस्थायी मतदाता नामावली सङ्कलन गर्दै आयोग
मङ्गलवार आयोगले सार्वजनिक गरेको अस्थायी मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यक्रममा असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने छ ।
डडेल्धुराका १२ उम्मेदवारलाई जरिवाना
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने डडेल्धुराका अधिकांश उम्मेदवारलाई जरिवना तोकेको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको हो ।
बाँकेमा तीन लाख ३२ हजार मतदाता
बाँकेमा स्थानीय तहको निर्वाचनपछि २ मतदानस्थल थप भएको छ । यसैगरी स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार ७५८ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाभर १३८ मतदानस्थल कायम गरिएको छ ।