सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सर्लाहीमा मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवार मनोनयन आश्विन २३ गते मात्रै
प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बडा दशैंको अष्टमीको दिन आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत परिसरमै सो कार्यालय स्थापना गरिएको हो ।
तोकियो निर्वाचनका लागि खर्चको सीमा
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ।
निर्वाचन निष्पक्ष बनाउन पाँचथरका राजनीतिक दल एकमत
पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
नारद कोहारतौलिहवा, असोज १५ गते। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो। कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको बताउनुभयो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली, प्रहरी उपरीक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भूमीराम पोख्रेललगायत सहभागी हुनुहुन्थ्यो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ ।
स्वनियमन र स्वमूल्याङ्कन गर्न प्रमुख आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आम सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कन लागि आग्रह गर्नुभएको छ।
पाल्पाका २९ मतदान स्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।
निर्वाचन व्यवस्थापन प्रशिक्षण आजबाट, १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
निर्वाचन अयोगले आज (बुधबार)बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
आजदेखि निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताउनुभयो ।

हुम्लाका ५९८ उम्मेदवार कारबाहीमा
स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचित अध्यक्ष उपाध्यक्षसहित ५९८ जना कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाही गरेको सूचीमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्षहरुमा अदानचुली गाउँपालिकाका मोहनबिक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका बिजय भण्डारी र नाम्खा गाउँपालिकाका प्रेमबहादुुर लामा रहनुुभएको छ ।

आगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजारभन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।