नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल
नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ ।
च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले गार्डेन स्टेट कराते च्याम्पियनसिप–२०२५ मा दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र ओमानका विदेशमन्त्री अलबुसाइदीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबिच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबिच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ ।
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
‘मौसमी श्रमिक पठाउन थालेको होइन’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सामाजिक सञ्जालमा आएको भ्रमपूर्ण र गलत सूचनाप्रति सचेत रहन आमयुवालाई आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।
कुवेतमा निधन भएका रोकाको शव नेपाल ल्याइयो
कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ।
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रको बिचमा कनेक्टिभिटीसहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
अनेसास पुरस्कारका लागि पुस्तक आह्वान
विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ ।
लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो ।
युएईमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु
सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ ।
ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री डा. राणा ओमान प्रस्थान
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबिच सहमति
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताउनुभएको छ ।
कानुनी सहायता अधिकृतको व्यवस्था
वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको व्यवस्था गरेको छ ।
विपतसँग लड्न विश्वव्यापी रुपमा सहकार्य आवश्यकः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्राकृतिक विपत्बाट निम्तिने समस्यासँग लड्न विश्वव्यापी रुपमा सबै पक्षका बिच सहकार्य आवश्यकभएको बताउनुभएको छ ।
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग
अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।
विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव
सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन काठमाडौँ, नेपालमा गर्नका लागि प्रस्ताव भएको छ ।
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि मङ्गलबार भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमा प्रसारण लाइन निर्माण ‘मोडालिटी’बारे सहमति भएको हो ।
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।
राष्ट्रपतिद्वारा थाइल्यान्डका लागि नेपाली राजदूतमा वली नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गर्नुभएको छ ।
कतारबाट फिर्तीको अवसर
कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।
श्रमिकका लागि एक सय उनन्चास देश खुला, दस वटासँग सम्झौता
नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ ।