लोकसंस्कृति प्रवर्धन गर्न महोत्सव
मौलिक लोकसंस्कृतिको प्रवर्धन गर्न माघ १० देखि २० गतेसम्म धादिङमा पहिलो पटक लोकसांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।
‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ लोकार्पण
वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक काठमाडौँमा विमोचन गरिएको छ ।
डा. थापाको तन्त्र र मन्त्र विज्ञान हिन्दी भाषामा
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ।
बहिष्कार (कथा)
बाटोवारि यादव, झा र कायस्थहरूको बस्ती छ, बाटोपारि चमारहरूको ।
भोक ! (कविता)
जागेको छ मिठो भोक तृप्ति छैन कुनै दिन सपना छन् मिठा मेरा, कर्म दुष्कर्म हुन सुन ।
राष्ट्रिय गीत
मेची मेरो यता हेर, उता काली मेरै हिमाल र तराईका, फाँट पनि मेरै
वैदिककालीन समाजको चिरफार
आख्यानात्मक दृष्टिले वैदिक समाजको सङ्क्रमणकालीन चरित्र चित्रण गरिएको उपन्यास हो– युगसन्धि ।
ईर्ष्याका फूलहरू
मन्दिरसामु उभिएको छु । सुनेको छु, मन्दिरभित्र ईश्वर छन् । र, ईश्वर लुकेर हेरिरहेछन् बाहिरको संसार । मन्दिरपरिसरमा धेरै मान्छे छन् पङ्क्तिबद्ध– उनै ईश्वरको दर्शनार्थ । सबै दर्शनार्थीका हातमा थाली । थालीमा ईश्वर पुज्ने सरसामग्री छन्– चन्दन, केशरी, धुप, फूलप्रसाद इत्यादि ।
अन्नपूर्णमा लाली लप्काको स्पर्श
८१ सालको भाइटीकालगत्तै अन्नपूर्ण बेस क्याम्प (एबिसी) यात्रामा निस्किने तयारी थियो ।
डा. थापाको तन्त्र र मन्त्र विज्ञान
धार्मिक अभियन्ता एवं पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ ।
टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि
टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
‘चिकित्साका चौध तारा’ लोकार्पित
पत्रकार राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ एक समारोहबिच दिव्य शताब्दीपुरुष डा. गौरीशङ्करलाल दासले लोकार्पण गर्नुभयो ।
‘दलालशाला’ विमोचित
सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति ‘दलालशाला (निबन्धसङ्ग्रह)’ प्रकाशनमा आएको छ ।
‘फ्रम दी रकिज टु हिमालयज’ प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना र सिर्जनशील कलाकार समूहको सहकार्यमा ‘फ्रम दी रकिज टु हिमालयज’ प्रदर्शनी मङ्गलबार सम्पन्न भएको छ ।
धीरकुमार श्रेष्ठका दुई समालोचना कृति सार्वजनिक
श्रेष्ठका समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ काठमाडौँमा आयोजित विशेष समारोहमा सार्वजनिक भएका हुन्। कृति सार्वजनिक समारोहमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ।
‘मुटुको कथा’ लोकार्पण
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूद्वारा लिखित पुस्तक ‘मुटुको कथा’ लोकार्पण भएको छ ।
चार जना स्रष्टालाई नइ पुरस्कार
नइ प्रकाशनले चार जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका सदस्य सचिव नरन्द्रराज प्रसाईका अनुसार कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षाको ऐना
इन्द्रिय रङ्गहरू पुस्तक चेतनाका रङ्गहरू घोलेर लेखिएका समाजका दर्दनाक कथाहरू हुन् ।
स्वस्थानी व्रतकथा सुरु
स्वस्थानी व्रतकथा सोमबारदेखि सुरु भएको छ ।
नेपाल भाषा साहित्यिक यात्रा सम्पन्न
शताब्दीपुरुष सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोकसाहित्य परिषद्, ललितपुर बखुंबहालको आयोजनामा साहित्यिक यात्रा सम्पन्न भएको छ ।
खनालको ‘नव–कल्प’ खण्डकाव्य
लमजुङ जिल्लामा लामो समय शिक्षण पेसामा आबद्ध रहनुभएका मातृकाप्रसाद खनालको ‘नव–कल्प’ खण्डकाव्य सार्वजनिक भएको छ । राइनास नगरपालिका–५, मालेखककी ९५ वर्षकी आमा
बदलिँदो थारु समाज र साहित्यक विषयक् गोष्ठी
साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’ बिषयक बिचारगोष्ठी सम्पन्न गरेको छ ।
पाएको पो दिनु ! (निबन्ध)
“छाडेर हिँडिदिनुपर्ने रहेछ यस्तो मान्छेलाई त; उता बस हिँड्न थालिसक्यो यता मोबाइल पो हेर्दैछ !” “हँ”, को बोल्दैछ भनेर हेर्छु त खलासी (बस सहयोगी) रहेछन् मसँग आगो भइरहेका
शिशुपाल
हिन्दुहरूको धार्मिक ग्रन्थ महाभारत वेदव्यासले रचना गरेका हुन् ।