डुबानमा सुकुम्वासी बस्ती
शुक्रबार रातिदेखि लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।
वर्षाका कारण उपत्यकामा खोलाको बहाव बढ्यो (फोटो फिचर)
रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाव बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाव बढेको हो।
नारायणीले चेतावनी तह पार गर्यो, सतर्क रहन प्रशासनको आग्रह
नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो
लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
पुल बनाउने ठेकेदार दुई वर्षदेखि बेपत्ता, जनतालाई सास्ती
कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो । पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि दुई वर्ष अगाडी सरकारले सम्झौता गरेपछि ठेकेदार सम्पर्क विहीन भएपछि जनताले सास्ती खेप्नु बाध्य भएका छन् ।
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौंः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट बढाउँदै लगिनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताउनुभएको छ ।
नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । मुलुकका दुई ठुला राजनीतिक दलबिच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् ।
ज्ञान बढाउन विज्ञान
कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ? यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भ
एसइईपछि आइटी
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
प्रधानमन्त्रीलाई एमाले मन्त्रीहरूको कार्यभार
नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको थियो ।
रास्वपा तत्काल सरकारबाट नबाहिरिने
सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोक कुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।
स्याकुमा सजिएका रोपार (फोटो फिचर)
यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।
विदेशस्थित नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
काठमाडौँको सोह्रखुट्टेमा सडक भासियो, पानीको मूल फुटेको आशङ्का
काठमाडौँको सोह्र खुट्टेमा सडक भाँसिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भाँसिएर पानी निस्किएको काठमार्डौं महानगरपालिका १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ ।
‘सङ्गीत सिक्न कार्पेट डेलिभरी गरेँ’
बर्दिया पदनाका करण परियारको दैनिकी बदलिएको छ । सानैदेखि सङ्गीतमा रुचि राख्ने करणले काठमाडौँमा कार्पेट बोक्दाबोक्दै नेपाल आइडल सिजन–५ मा अडिसन दिन पुग्नुभएको थियो । कार्पेट बोक्ने दैनिकसँग जुध्दै नेपाल आइडलको शीर्ष विजेता बनेपछि भेटघाट, रेकर्डिङ, सेल्फीमा दिन बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गिटार उपहार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण मान्ने करणले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने मौका पाए । नेता ओलीले करणलाई
राजनीतिक स्थायित्व र संविधान संशोधन
प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् ।
डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो, ३४ यात्रु सकुशल
डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो ।
सुन्दर अक्षरले संसार चिनायो
प्रकृति मल्ल सुन्दर अक्षरका धनी व्यक्तित्व हुन् । उहाँको अक्षरको प्रशंसा शिक्षक, अभिभावक र नजिकका साथीभाइले त गर्थे नै विश्व हस्तलेखन प्रतियोगितामा सफल भएपछि उहाँको प्रशंसा विश्वभर फैलियो ।
वित्तीय लगानी निवारणसम्बन्धी कार्ययोजना स्वीकृत
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१–८२ देखि २०८५–८६ स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।
‘बालबालिकालाई मोबाइल हैन, माया दिऊँ’
पछिल्लो समय बालबालिकामा मोबाइल लगायत विद्युतीय उपकरणको प्रयोग बढ्दो रहेको छ । आफ्नो सजिलोका लागि आमाबुबाले बालबालिकालाई मोबाइल फोनलगायत उपकरण दिएर भुलाउँदा स्वास्थ्यमा नकारात्मक असर परिरहेको चिकित्सकको भनाइ छ ।