यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य उच्च भए पनि निर्यात भने बढ्न सकेको छैन ।
आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।
चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो ।
मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) चीनबाट आउने गरेको छ ।
सरकारले १२ वर्षको अवधिमा निर्यात अनुदानबापत झन्डै आठ अर्ब रुपियाँ वितरण गरेको छ ।
स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो ।
मुलुकबाट १४ करोड रुपियाँ बराबरको कफी निर्यात हुँदा आयात भने झन्डै तेब्बरले बढेको छ । भ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै आएको सिनामङ्गलस्थित असुरक्षित डिपो अन्ततः सर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ ।
नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराबाट एक वर्षदेखि मासिक रूपमा उत्कृष्ट कर्मचारीको छनोट गरिँदै आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ ।
यसपालि तिहारमा ४० करोड रुपियाँ बराबरको स्वदेशी माला बिक्री भएका छन् ।
तिहारको चहलपहल सुरु भएको छ तर सुनचाँदी पसलमा भने खासै उल्लास देखिएको छैन ।
तिहारमा प्रयोग हुने विद्युतीय झिलीमिली बत्तीको आयात घटेको छ व्यवसायीले तिहारलक्षित २० करोड रुपियाँ बराबरको झिलीमिली बत्ती आयात गरेका छन् ।