कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
विभागीय टोली एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) एन्फा राष्ट्रिय लिगमा आइतबार विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।
नवलपुरको कावासोतीमा आगामी माघ १६ र १७ गते प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ ।
नेपाल स्पोर्ट्स समिट कमिटीको आयोजनामा माघ २२ गते नेपाल स्पोर्ट्स समिट हुने भएको छ ।
जिल्ला सदरमुकामस्थित धनकुटा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग (टीबी) र एचआईभी परिक्षण गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्जाको वालिङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्मको स्थापना दिवस पारेर सहिद परिवारका सदस्यलाई सम्मानित गरिएको छ ।
राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् ।
चितवनको सौराहामा ‘जङ्गल सफारी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ।