• ११ माघ २०८२, आइतबार

राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान

blog

काठमाडौँ, माघ ११ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेखि तीन बजेसम्म तोकिएको अवधिमा उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । 

आयोगका अनुसार १८ पदका लागि सात प्रदेशमा मतदान सम्पन्न भएको हो ।