भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते र अङ्गभङ्ग भएका अभियन्ता १५ दिनदेखि सडकमै छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई मङ्सिर ५ गते छबुँदे मागपत्र बुझाएर दबाबमूलक कार्यक्रम गरिरहेका जेनजी आन्दोलनका घाइते माग पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने निर्णयका साथ सडकमै बसेका हुन् । घाइते जेनजी नेपालको अगुवाइमा भइरहेको धर्नामा सहभागी जेनजी अभियन्ताहरूले सरकार र जेनजीबिच सम्झौता, जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्नेसहितका माग राखेका छन् ।
निर्माणको अन्तिम चरणमा पुगी सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत पश्चिम खण्ड (पोर्टल) मा निर्माण हुने बजार (सर्भिस सेन्टर) तत्काल निर्माण नहुने भएको छ ।
जेन्जी आन्दोलन चर्कदै जाँदा असुरक्षा बढेपछि विस्थापित भएका पाँचथरका सातवटा प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले १३ बुँदे विशेष प्रस्ताव पारित गरेकाे छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनु भएको छ ।
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको मर्फिन कथासङ्ग्रहमाथि चर्चा गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा काठमाडौँको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धारको खुसीयाली मनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर कृषिमा आमुल परिवर्तन गर्नु जरुरी भएको बताउनुभएको छ।
वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैको भीरमा चरिरहेको घोडाहरु र पृष्ठभूमिमा देखिएको सेताम्मे हिमशृङ्खला ।
बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।