दसैँ तिहारजस्ता चाडपर्व आफन्तबीच भेटघाट गर्ने अवसर बन्दैगएको छ । चाडपर्व नेपालीहरुको संस्कार तथा संस्कृति मात्र नभइ लामो समयसम्म एकठाउँ नभएका परिवार र आफन्तबीच भेटघाट गर्ने अवसरका रुपमा लिन थालिएको हो ।
दसैं र तिहार भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्लो समय तनहुँमा गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ ।
भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका –७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
वडादसैंमा अनुदानमा पारिश्रमिक पाउँदैआएका शिक्षकहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले हिसाव मिलान नभएको कारण जनाउँदै शिक्षकहरुलाई दसैंजस्ता चाडमा पनि पारिश्रमिक नदिएको हो ।
सप्तरीको महादेवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गर्नुभएको छ ।
बाँकेको जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बरावरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ छ दिनको बुलेट राइडको आयोजना हुने भएको छ ।
चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । बिभिन्न स्थानमा तोकीएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।
भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ ।
वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशनको निर्वाचन कात्तिक १७ गते हुनेभएको छ ।