यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।
बीमाको रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधि पाउन सकिरहेका छैनन् ।
शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलमा रहेको ड्रागन खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः सुरेश आचार्य/रासस
पोखराका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते हुने प्रतियोगितामा ४ इभेन्ट समावेश गरेको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ ।
भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमाथि बेलिब्रिज पुलको निर्माण कार्य तत्काल सुरु गरिने भएको छ ।
नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।
अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसङ्ख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अष्ट्रेलियाली नागरिकको अनुपात बढेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ ।
सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ परेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई आज (शुक्रवार) अदालतमा बुझाउने तयारी गरिएको छ ।
बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहाेर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल ।