• १३ असोज २०८१, आइतबार

ड्रागन खेतीसँगै सयपत्री फूलखेती

blog

सुर्खेत  कात्तिक १७  गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलमा रहेको ड्रागन खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः सुरेश आचार्य/रासस