• १५ मंसिर २०८१, शनिबार

घारखोलामा निर्माण भएको मोटरेबल पुल

blog

म्याग्दी, कात्तिक १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल । घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएपछि पोखरेबगर–पाउद्वार सडकमा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । तस्बिर : सन्तोष गौतम/रासस