शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २८ गते । आइतबार दिउँसो मनाङमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा मनाङको तोछी केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का मनाङ आसपास क्षेत्रमा महसुस भएको छ ।