प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा बस्ने भीमबहादुर चौधरीको घरमा अमट्टाको रुखमुनि टेन्ट हालेर खाना पकाइरहेकाहरु घाइते भएका हुन ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।
सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले भेट गर्नुभएको छ।प्रचण्डको निजी निवास खुमलटार पुगेर आइतबार साँझ विदेश सचिव मिस्रीले भेटवार्ता गर्नुभएको हो।
नागरिकलाई सहज रूपमा सेवा प्रवाह र सुशासन कायम गर्न सांसदले जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई आग्रह गरेका छन्।
मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मदनपुरको भित्रि सडकबाट शेरीतर्फ जाँदै गर्दा साइकलबट लडेर मध्यबिन्दु २ कि ४८ वर्षीया रामकुमारी महतोको मृत्यु भएको नवलपुर प्रहरीले जाएको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सुधारका लागि कार्ययोजना सार्वजनिक गर्नुभएको छ।
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।
विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिबासमा जारी ‘शिव पुराण महायज्ञ’बाट अहिलेसम्म ८१ लाख सङ्कलन भएको छ ।
आइतबार काठमाडौँको राष्ट्रिय नाचघरमा यस वर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन्।
हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवम् समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।