अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ ।
जुम्लाको पातारासी गाउँपालिका–५, लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५ वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको पाँचौं सुनवल महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमकिता दिइने भएको छ ।
बाजुराको अधिकांश गाउँ बस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ ।
रसुवागढी नाकामा फर्जी रुपमा चीन प्रवेश पास वितरण भइरहेको भन्दै रसुवामा युवाहरुले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका –२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा अध्यागमन कार्यालयमा ध्यानाकर्षण गराउँदै औपचारिक ज्ञापनपत्र बुझाएका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७६ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक-सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गर्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ । सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।
ढाकास्थित इन्डोर हालमा सोमबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ।