फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।
अलिकति बतास चलिरहेछ पानी र उज्यालो बगिरहेछन् पृथ्वी र आकाश हेरिरहेछन् योभन्दा पर तिमी केही सोचि
प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारको समय फागुन १८ गतेबाट सकिन लाग्दा मौन अवधिमा मत संरक्षण कसरी गर्ने भन्ने रणनीतिमा उम्मेदवारहरू केन्द्रित हुन थालेका छन्।
नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उल्लासका साथ मनाउने तयारी भएको छ।
(भारतको उत्तर प्रदेशमा जन्मेकी रजतरानी मिनू स्वतन्त्र दलित लेखिका, आलोचकका साथै प्राध्यापक पनि हुन् । भारतको प्रसिद्ध जेएनयु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी रजतरानी मिनू खास गरी सामाजिक
“हैन यो निद्रा पनि किन नलागेको आधा रात बितिसक्यो,” अनामिका आफ्नो मोबाइलमा विगतका तस्बिर हेर्दै आफैँसँग प्रश्न गर्छिन् । यसै गरी हिजोआज उनका कैयौँ रात बित्ने गरेका छन् । उनलाई रातमा
सप्तरीको कञ्चनरूप नगरपालिका-१, बैरवामा आगलागी हुँदा तीन घर सहित लाखौंको क्षति भएको छ ।
म्याग्दीको बेनीमा मतगणना स्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो ।
प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै धनकुटामा नेपाली सेनाले सुरक्षा गस्ती तीव्र बनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले जिल्लाभर गस्तीलाई तीव्र पारिएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा आयोगले तोकेको प्रचारप्रसार गर्न पाउने अवधि एक दिन मात्र बाँकी रहँदा आइतबार उदयपुरका दुई वटै निर्वाचन क्षेत्रमा चुनावी आमसभा, कोणसभा र -याली व्यापक भएका छन् ।
नेकपा एमालेका उम्मेदवार हीराबहादुर केसी ३७ वटै वडामा चुनावी अभियान सकेर बागलुङ बजार केन्द्रित हुनुभएको छ ।
सुदूरपश्चिममा यसपटक धेरै रोचक पक्ष देखिएका छन् । दुई जना उम्मेदवार लगातार चौथो पटक चुनाव जित्ने दाउमा रहनेदेखि, चुनावकै दिन दल परिवर्तन र तीन वर्षमा तीन चिन्हबाट चुनाव लड्नेजस्ता रोचक पक्ष सुदूरपश्चिममा देखिएका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गर्ने, सभा गर्नेदेखि जताततै आफ्ना प्रचार सामग्री
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा गाउँसहर सबैतिर चुनावी लहर फैलिएको छ तर सप्तकोशी नदीको छालसँगै बगेर आउने दाउरा सङ्कलन गरेर जीवनयापन गर्नेलाई भने चुनावी लहरले खासै छोएको छैन ।
मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ । बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले शनिबार बेलबारी–