• २९ चैत २०८२, आइतबार

चिमखोला–सोवाङ धुरी पदमार्ग

blog

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि पर्यटकीयस्थल सोवाङ धुरीतर्फ हिउँले पुरिएको पदमार्ग छिचोलेर जाँदै गरेका आन्तरिक पर्यटकहरु । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस