आर्थिक सामाजिक रूपान्तरणका लागि मुलुकले लामो समयदेखि प्रतीक्षा गर्दै आएको छ ।
कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
नेपाल बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कार–संस्कृति भएको मुलुक हो ।
काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
१. विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? सन् १९०१
१. वित्तीय सङ्घीयता भन्नाले के बुझिन्छ ? वित्तीय सङ्घीयताका आधारस्तम्भ सङ्क्षिप्तमा व्याख्या गर्नुहोस् । सङ्घीय शासन व्यवस्थामा तहगत सरकारबिचको वित्तीय सम्बन्ध परिभाषित गर्ने ढाँचा वा संरचनालाई वित्तीय सङ्घीयताको रूपमा बुझिन्छ । सरकारका तहहरूबिच खर्च जिम्मेवारी र वित्तीय स्रोतसाधन
उर्लाबारी समाचारदाता उर्लाबारी, असोज २३ गते । साँघुरी बारी नि हौ, यो धारा पानी गड्तिर्काे हौ हजुर बालुवा खरो है सुर्ती लेनि बाडुल्की लाग्यो
पूर्वी नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुलले दसैँ बिदामा पढ्नका लागि मुना मासिक पत्रिका वितरण गरेको छ । दसैँको टीका र जमरासहित विद्यार्थीलाई मुना उपहार दिइएको हो ।
कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो ।
टिपरलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपलका २२ वर्षीय नारायण उचई ठकुरी रहनुभएको छ ।
लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १५ लाखभन्दा बढी सर्वसाधारणले विभिन्न बिमा गरेका हुन् ।
पत्रकार दीर्घराज उपाध्यायद्वारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आईतबार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।
अदुवा प्रशोधन गरी पाल्पाको एक सहकारीले चार टनभन्दा बढी जर्मनी निर्यात गरेको छ ।
अब सुनचाँदी धितोमा कर्जा लिँदा ५० लाख रुपियाँसम्म मात्रै कर्जा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।
नवलपुरको हुप्सेकोटमा रहेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दसैँलक्षित धमाधम खसीबोका बिक्री गरिरहेको छ ।