बिस वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थाल्नुभएको छ ।
पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनको टुँडिखेल मैदानमा पहिलो पटक महोत्सव आयोजना गरिएको हो ।
नेकपा (एमाले) का महासचिव शङ्करर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई जनताले बहुमत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे ।
बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।
पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रीवास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी कोरिडोरमा खुलेका नयाँ सुविधासम्पन्न होटलले पर्यटकलाई सुविधा पुगेको बताउनुभएको छ ।
झापाको कमल गाउँपालिकामा होटलभित्र होटल नै होटल सञ्चालकले लागूऔषधको कारोबार गर्ने गरेको पाइएको छ ।
दुई जिल्लाहरू– मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटामा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ
निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनाेट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो ।
भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।
नगरपालिकाले लक्षित उमेर समूहका करिब २४ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी लक्ष्य लिएको नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ ।
अयोध्यामा राममन्दिर निर्माण भएपछि त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।