तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला सभागृह उद्घाटन गरिएको एक वर्ष पुरा भए पनि प्रयोगमा आएको छैन ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गर्नुहुने भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका-४ मा पशुचौपायाको गोबरबाट गुइँठा बनाउँदै स्थानीय महिला ।
जिल्ला कारागार गोरखामा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारको क्षमता २० जना महिला र ३५ जना पुरुषको भएता पनि हाल नाबालकसहित १२८ जना कैदीबन्दी रहेको जिल्ला कारगार गोरखाका निर्मित प्रमुख रिमबहादुर बिकले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको उक्त विभागमा विधानको व्यवस्थाबमोजिम आज सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सव २०८१ जारी छ । मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ ।
ङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालले अंग्रेजी भाषामा लेखिएका कविताहरूको सँगालो ‘द जर्नी एण्ड अदर पोएम्स्’को विमोचन गर्नुभएको छ ।
नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका –६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ । उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उहाँको तरकारी फर्म छ ।
पाकिस्तानका एक वरिष्ठ विशेषज्ञले कराँचीमा वायु प्रदूषणको स्तर बढेकामा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार आगा खान विश्वविद्यालय (एकेयु) मा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको पाकिस्तानी पत्रिका ‘द डन’ ले बताएको छ ।
कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।
इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ । योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ ।
कर्णाली प्रदेश सरकारले यहाँको स्वास्थ्य सेवा सहज र सुलभ बनाउन ‘रणनीतिक अस्पताल’ स्थापनाको अवधारणा ल्याएको छ ।
समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगन्ज कनक्लेभको दोस्रो संस्करण मङ्सिर २० र २१ गते (५–६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने भएको छ ।