• १२ कात्तिक २०८१, सोमबार

गुइँठा बनाउँदै

blog

सुनसरी,  कात्तिक १२ गते । सुनसरीको इनरुवा नगरपालिका-४ मा पशुचौपायाको गोबरबाट गुइँठा बनाउँदै स्थानीय महिला । गुइँठालाई तराईमा दाउराको विकल्पका रुपमा प्रयोग गरिन्छ । तस्बिर : नवीन गड्तौला / रासस