दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बासबोटकी स्थानीय वृद्धा तोरीको साग टिप्दै । सिजनमा तोरीको साग टिपेर हिउँदमा खानको लागि सुकाएर राख्ने गर्दछन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ ।
रामेछापको मन्थली नगरपालिका–१, मन्थलीघाटकी ६५ वर्षीय मनमाया श्रेष्ठ अझै बासविहीन अवस्थामै हुनुहुन्छ ।
कमलामाई नगरपालिका–३, चपौली निवासी ८८ वर्षीय पद्मनाथ देवकोटा दसैँका बेला तीन छोराबुहारी र नातिनातिनासँगै रमाउनुभयो ।
अघिल्लो सरकारले ल्याएको लोकप्रिय कार्यक्रम कार्यान्वयनमा अन्योल छाएको छ ।
उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् ।
पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल रोगको परीक्षण र उपचारमा सरकारले एक लाख रुपियाँ बराबरको उपचार खर्च दिने गरेको छ त
नेपालको हस्तकला उद्योगका वस्तु विश्वभर प्रसिद्ध छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्णशमशेर राणाको अतुलनीय योगदान छ ।
जलवायु परिवर्तनका कारण मानव समाजमा परेका असर एक होइन, अनेक छन् ।
नेपालको ऐतिहासिक आर्थिक सामाजिक एवं राजनीतिक इतिहास आफैँमा अध्ययनयोग्य छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
दी एन्जल्स ब्यान्डले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ ।