कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जलजलेमा परम्परागत शैलीमा धान झाँट्दै स्थानीय कृषक । यतिबेला कृषकलाई स्याहार्ने चटारो छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुनामा चारैतिरबाट भेरी नदीले घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र ।
एउटा फेसबुक स्टाटसले आकर्षित गर्यो । पढ्न थालेँ, “माफ गर्नुहोला, जो मलाई नचिने जस्तो गर्नुहुन्छ ।
साँझतिर घर फर्कंदा चराका बथानका बथान सधैँ बस्ने रुखका हाँगा हाँगामा बेतोडले भित्रैदेखि चिच्च्याई चिच्च्याई चहचहाइरहेका थिए ।
नेपाली भाषा र साहित्यको सेवामा आफूलाई अविरल रूपमा क्रियाशील तुल्याउँदै आएका लालगोपाल सुवेदी मूलतः कवि–व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ ।
दसैँ सकिएको भोलिपल्टै मनाङ चामेसम्मको यात्रा तय भयो ।
पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
काठमाडाैँको उत्तरपश्चिममा प्राचीन लिच्छविकालीन नगर धर्मस्थली छ ।
दार्चुला , कात्तिक २४ गते । दार्चुलास्थित गोकुलेश्वर भएर बगिरहेको चमेलिया नदी । तस्बिरः रासस
प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले आफ्नो ७ किलोमिटर सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।