धनुषा र सिराहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनको घुइँचो ।
रुकुम पश्चिम, कात्तिक ३० गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सल्ले विमानस्थल आसपासको दृश्य । तस्बिरः रासस
शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका ३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार ।
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
धनकुटाको धनकुटा नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिएको छ । अल्पसङ्ख्यक तथा सीमान्तकृत आठपहरिया जातीको वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले आज (शुक्रवार) स्थानीय बिदा दिएको हो ।
इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।
झापाको बिरिङ खोलामा अवैध रूपमा खोलाजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा बिहीबार दिउसो ९ वटा ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने व्रmम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका
दार्चुलाको दुहुँ गाउँपालिकाले गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गरेको छ ।
यहाँका महिलाले तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक काममा खर्च गरेका छन् ।
उदयपुरमा दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।