शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लमजुङ, कात्तिक ३० गते । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका ३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार । सोह्रौँ शताब्दीमा बनेको ठानिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरे पनि गत साउन महिनायता निर्माणकार्य रोकिएको छ । तस्बिरः रासस