विद्यालय तहका विद्यार्थीमा राष्ट्रियता, प्रजातान्त्रिक व्यवस्था एवं सामाजिक संरचनाबारे आधारभूत ज्ञान हुनु पर्छ भन्ने मान्यतामा आधारित भई विद्यालय स्तरीय पाठ्यक्रममा सामाजिक शिक्षालाई अनिवार्य विषयका रूपमा राखिएको हो ।
कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।
पछिल्लो तथ्याङ्क हेर्दा क्षेत्रफलको हिसाबले विश्वभरि वनजङ्गलले ढाकेको क्षेत्रफल ४.०६ अर्ब हेक्टर रहेको छ, जुन विश्वको कुल भागको करिब ३१ प्रतिशत हुन आउँछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गर्नुभयो ।
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटना भएको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट सो सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगर चोकबाट शुक्रबार बिहान देखिएको शीतलहर । नेपालगन्जमा विस्तारै मौसम परिवर्तनसँगै चिसो बढ्ने क्रममा रहेको छ ।
मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।
विकास सबैका लागि अत्यावश्यक हुन्छ । विकासको विपक्षमा कोही हुँदैन ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
बागमती प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकार सुस्त गतिमा चलेको जनाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सभाका दुई ठुला दलको सरकार कार्यसम्पादनमा सुस्त रहेको बताउनुभयो ।