ललितपुर महानगरपालिकाले संस्कृति, साहित्य, पुरातत्व र अनुसन्धानका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका दुई स्रष्टालाई सम्मान गरेको छ ।
यस वर्षको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।
अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो ।
नेपालमा बैङ्किङ प्रणालीको संस्थागत विकासको पाइला ८८ औँ वर्षमा प्रवेश गरेको छ ।
मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।
दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।
हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा बाक्लो हुस्सु लागेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले छुर्पीको अनिवार्य गुणस्तरको मापदण्डमा तयार गरी कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पेस गर्ने निर्णय गरेको छ ।
मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले युरोपमा संस्थागत रूपमा श्रमिक पठाउन सकिने एक वर्षअगाडि गरेको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ ।