उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिनुभएको छ।
२०७८ सालमा सुरु भएको खेल मैदान निर्माणको काम रोकिएको छ । निर्माणको काम रोकिँदा पर्यटन तथा खेल क्षेत्रका व्यक्तिले चासो देखाएका छन् ।
पाल्पाका आठ वटा स्थानीय तहमा पालिका स्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालयलाई खारेज गरेपछि पाल्पाको आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
अमेरिका, बेलायत, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतको देश घुम्ने र बस्ने रहर सबैको हुन्छ । अर्जुनचौपारी गाउँपालिका –३ सिरिण्डाडाका ५८ वर्षीय हिमलाल पौडेल २८ वर्षसम्म १५ देश घुम्नुभयो ।
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ ।
फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ ।
यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ मा विनियोजित योजनाहरू कार्यान्वयन थालेको छ ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ बुधबारबाट सञ्चालनमा आएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरूले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ ।
विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।