चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ ।
सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय र पूर्वाधार विकास कार्यालयमा पुगी निरीक्षण गर्नु भएको छ । कार्यालयले प्रदान गर्नुपर्ने सेवा सुविधा सहजताका साथ प्रदान गर्न मन्त्री केसीले निर्देशन दिनुभयो ।
प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको चित्रण हो ।
हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ । त्रिधार्मिक स्थल हलेसीनजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ ।
पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको खानेपानी,
गुल्मीको मुसीकोट नगरपालिका–१ मा वडाध्यक्षको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
दाङको घोराही–तुलसीपुर चार लेन सडक सरकार आफैँले निर्माण गर्ने भएको छ । सरकारले घोराही–तुलसीपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्नका लागि भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।
चालु आर्थिक वर्षको पाँचौँ महिना चलिरहेको छ ।
विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक सङ्घर्षमा होमिनुभएका वरिष्ठ मानव अधिकारवादी, शान्ति प्रक्रियाका मेरुदण्ड तथा भद्र व्यक्तित्व दमननाथ ढुङ्गानाको निधनले सिङ्गो राष्ट्र दुखित छ ।
गरुडा नगरपालिका रौतहटको सदरमुकाम गौरदेखि २२ किलोमिटर उत्तर र पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका खण्डदेखि २० किलोमिटर दक्षिणमा रहेको छ । नौ वटा वडा रहेको यस नगरपालिका