कर्णाली प्रदेश सरकारको लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
कालीकोट जिल्लामा चिसो अत्यधिक बढेको छ । मङ्सिर २४ गते परेको पानीसँगै कालीकोटमा चिसो बढेको हो । चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ ।
अछाम, मङ्सिर २७ गते । अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली। तस्बिरः रासस
सुनसरी, मङ्सिर २७ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा मकै रोप्नुअघि खेतमा रासायनिक मल छर्दै किसान । मकै रोप्न तयारी खेतमा युरिया, डिएपी र पोटाँस मिसाएर छर्नुपर्ने किसान बताउँछन् । तस्बिरः रासस
नेपाली उच्च नेतृत्व वैदेशिक भ्रमणमा जाँदा, त्यहाँ समझदारी तथा सम्झौता गर्दा र स्वदेश फर्केर आउँदा कतिपय शङ्का र उपशङ्का गर्ने परिपाटी नेपालमा नयाँ होइन ।
लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचनको प्रक्रियाद्वारा जनतामा निहित सार्वभौमसत्ताको अधिकार जनप्रतिनिधिमा प्रत्यायोजन गरिन्छ ।
कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ । जसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण छ ।
अबको कार्यभार दिगो कृषि क्रान्ति हो । राजनीतिक पार्टी विभिन्न किसिमका सेना बनाउन तल्लीन छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
नेपालको संविधानले आधारभूत तह अर्थात् आठ कक्षासम्म निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था गरेको छ ।
चर्चित कलाकार र ब्यान्डले मङ्सिर २९ गते टुँडिखेल मैदानमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच सम्पन्न भएको छ ।
नेपाल र एसियाली विकास बैङ्क (एडिबी) बिच नवीनतम यान्त्रिक सिँचाइ आयोजना र जलवायु उत्थानशील परिदृश्य र जीविकोपार्जन आयोजना (सिएलआरआरपी)