शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अछाम, मङ्सिर २७ गते । अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली। तस्बिरः रासस