जिल्लाका चार वटा स्थानीय तहका कुनै पनि वडाले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ ।
सुनसरी, मङ्सिर ३० गते । सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा किसानले बिक्री गर्न ल्याएको प्याज । यहाँ प्याज प्रतिकिलो रु. ८० मा बिक्री भएको किसान बताउँछन् । तस्बिरः रासस
दाङ, मङ्सिर ३० गते । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौतीडाँडामा उपमहानगरपालिकाको ८६ बिघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको फोहोर व्यवस्थापन क्षेत्र । उपमहानगरपालिकाले गल्ने र नगल्ने फोहोर बेग्लाबेग्लै सङ्कलन गरेर गल्ने फोहोरबाट बायोग्यास उत्पादन गर्दै आएको छ । तस्बिरः रासस
आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आँपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।
कर्णालीमा घाँस काट्ने क्रममा वा आवतजावत गर्दा भिरबाट खसेर मृत्यु हुने र घाइते हुने घटना नौलो होइन ।
गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि सिकाइ केन्द्रमा पठनपाठन हुँदै आएको छ ।
कालीकोटमा निर्माण हुन लागेको फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ ।
किसान सूचीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ७५ हजार किसान सूचीकृत भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय बाजुराले गरिब, दलित तथा विपन्न परिवारलाई रकम सहयोग गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर ९डब्लुएफएन० अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।