“मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ ।
गरिबीमा जन्मनु दोष होइन तर गरिब भइरहनु दोषको रूपमा हेरिएको हुन्छ ।
दाङ, पुस ८ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित गुलेरियाबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य र काममा जाँदै गरेका मजदुरहरु । तस्बिरः रासस
उत्तर विधायिकी परीक्षण अर्थात् ‘पोस्ट लेजिस्लेटिभ स्क्रुटिनी’ (पिएलएस) कानुन प्रणालीमा कानुन कार्यान्वयनसँग जोडिएर आउने आधुनिक अवधारणा हो ।
हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएको छ ।
समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।
साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरिएको छ ।
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत ‘अस्ति भन्दा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
चलचित्र ’होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र पोस्ट प्रोडक्सनको चरणमा रहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सफलताका साथ सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।
पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्र्यागन बोट रेस आयोजना हुने भएको छ ।