नेपालको स्वास्थ्य रणनीतिले स्वास्थ्य उपचारमा सबै नागरिकको सर्वसुलभ र समान पहुँच स्थापना गर्ने लक्ष्य राखेको छ ।
नेपाली अर्थतन्त्रले गति लिन नसकेको लामो समय भइसकेको छ ।
सरकारी कर्मचारीले कामै गर्दैनन्, गरे पनि ढिलासुस्ती गर्छन् भन्ने आमगुनासो छ ।
पोखरा भ्रमण वर्ष २०२५ को सेरोफेरोमा फागुनमा फेवाताल किनारमा गण्डकीको सांस्कृतिक पहिचान सारङ्गीदेखि पछिल्लो अत्याधुनिक विकास आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको चर्चा हुँदै छ ।
लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ ।
२५ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल भाषाका पाँच जना वरिष्ठ साहित्यकारलाई शनिबार सम्मान गरिएको हो ।
बुटवलको ट्राफिक चोकको एक किनारमा फरकपनको झल्को दिने स्वदेशी वस्तु मात्रै बिक्री हुने खस्यौली बजार सुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ का दिया चौधरी बिहानै तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जानुहुन्छ ।
तुलसीपुर उपमहानगरपालिका–७ का दिया चौधरी बिहानै तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जानुहुन्छ ।
महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ ।
विद्युत् नियमन आयोगले ठुला उद्योगहरूको बक्यौता विद्युत् महसुल उठाउने उद्देश्यले लाइन नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरबाट क्षति बढेको र मेहनत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भइरहेको हो ।
दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ ।
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा राष्ट्रिय सभाका ३० सदस्यले १०६ वटा संशोधन दर्ता गराएका छन् ।
मानव कल्याणका लागि पशु कल्याण पनि उत्तिकै महत्वपूर्ण भएको भन्दै पशु अधिकारकर्मीले पशु कल्याण ऐन छिट्टै बन्नुपर्नेमा जोड दिएका छन् ।