• १३ मंसिर २०८१, बिहिबार

अन्‍नपूर्ण गाउँपालिकाको दोवा गाउँ

blog

म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः  सन्तोष गौतम/रासस