• १३ साउन २०८१, आइतबार

मुगुको प्रदेश (क) बाट (एमाले) का जितबहादुर मल्ल विजयी

blog

हरिकृष्ण ऐडी 

मुगु, मङ्सिर १० गते । मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (क) बाटा नेकपा (एमाले) का जित बहादुर मल्ल विजयी हुनुभएको छ ।

मल्लले छ हजार ६१८ मत प्राप्त गर्नुभएको छ । 

प्रतिस्पर्धी गठबन्धनको  तर्फबाट  नेकपा एकीकृत समाजवादीका उम्मेदवार  गोपालबहादुर  बमले पाँच हजार ५४५ मत प्राप्त गर्नुभएको छ ।