• १३ साउन २०८१, आइतबार

कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी

blog

खोप लगाएपछि खोपकार्डसहित विद्यार्थी । तस्बिर : ध्रुवसागर शर्मा , रासस

     गलेश्वर, भदौ १० गते । एघार वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानअन्तर्गत बेनी नगरपालिका– २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले खोप लगाएपछि खोपकार्डसहित विद्यार्थी ।