• ८ वैशाख २०८१, शनिबार

शिव पार्वतीको रुप धारण गरी बजार परिक्रमा

blog

शिव पार्वती र गणेशको रुप धारण । तस्बिर : जमुना वर्षा शर्मा /रासस

साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा  शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।