• १३ वैशाख २०८१, बिहिबार

सभामुख सापकोटाद्वारा पुस्तक विमोचन

blog

सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गर्नुहुँदै ।

काठमाडौं, साउन ३० गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गर्नुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित सो पुस्तक सभामुख सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो ।

सोमबार सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा पुस्तक विमोचन समारोहको आयोजना गरिएको थियो ।